२०८१ मंसिर ८, शनिबार
काठमाडौं :- प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन निर्वाचन सम्म निरन्तर रही रहने बताएका छन् । नेपाली काँग्रेस तनहुँले पार्टी कार्यालय दमौलीमा बिहीबार आयोजना गरेको कार्यक्रममा देउवाले गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जान उपुक्त रहेको बताएका हुन् ।
देउवाले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनसम्म पनि गठबन्धन गर्न सकिने उल्लेख गरे । ‘गठबन्धनलाई सँगै लैजान आवश्यक छ । स्थानीय निर्वाचन सँगै प्रदेश र राष्ट्रिय निर्वाचनमा पनि गठबन्धन भएमा मात्र हामि विजयी हुन्छौ’, उनले भने ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९