२०८१ मंसिर ८, शनिबार
भक्तपुर :- लायन्स क्लब अफ काठमाडौ हलेसीद्वारा आज आफ्नो घर आश्रम डोलेश्वोर भक्तपुरमा स्वास्थ्य शिबिर सम्पन्न गरेको छ । डिस्टृक गभर्नर डा.राजेन्द्र गिरिको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । क्लबले आश्रमका १२० जना सुगर, ब्लड प्रेसरका बिरामिलाइ चेक गरि औषधि समेत बितरण गरेको क्लबका अध्यक्ष अभिषेक चालिसेले बताए । क्लबलाई स्वास्थ चेकजाँच र औषधि वितरण गर्नको लागि नागरिक अस्पतालले सहयोग गरेको थियो । क्लबले आगामी दिनमा पनि यस्तै बिभिन्न कार्यक्रमहरु आयोजना गर्ने अध्यक्ष चालिसेले जानकारी दिएका छन ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९