२०८१ मंसिर ६, बिहिबार
भक्तपुर :- आगामी मंसिर ४ गते हुने चुनाबमा नेकपा माओवादी केन्द्र भक्तपुरले प्रतिनिधि सभाको उम्मेदवार सिफारिस टुङाएको छ ।
सोमबार बसेको जिल्ला समन्वय समितिको बैठकले भक्तपुर–२ मा प्रतिनिधि सभाको लागि वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई एकल रुपमा सिफारिस गरेको छ ।
यो नेकपा एमालेका नेता महेश बस्नेतको क्षेत्र हो । एमालेनिकट युवा संघको पूर्व अध्यक्ष समेत रहेका बस्नेतले यो क्षेत्रमा चुनाव जित्दै आएका थिए । भक्तपुर २ मा महेशलाइ चुनाब जित्न भने अब गार्हो पर्ने माओवादी नेताको भनाइ छ । दिपशिखा माओवादी पाटिका आशालाग्दा युवा नेता तथा अध्यक्ष प्रचण्डका नजिकका पात्र समेत हुन । अबको भक्तपुर बनाउने जिम्मा माओवादीले लिने माओवादी केन्द्रका भक्तपुर जिल्ला सम्योजक सुनिलले बताएका छ्न ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९