२०८१ मंसिर ८, शनिबार
११२ औँ अन्तराष्ट्रीय महिला श्रमिक दिवसको अवसर अन्तरगर्त बिभिन्न कार्यक्रम गरि मनाईदै छ । सन् १९१० को मार्च ८ बाट श्रमिक महिला दिवस दिवसको अबधारणा आएको इतिहासले बताउंछ। नेपालमा वि.सं. १९७५ साललाई महिला बर्षको रूपमा मनाए पश्च्यात बाट हरेक बर्ष ये दिवस मनाउन थालिएको हो ।फाल्गुन २२ गते आइतबार संगठित महिला फोहर व्यावस्थापन सहकारी संस्था , महिलाको पहुँच अनुसन्धान केन्द्र नेपाल र जनसख्या महिला तथा वातावरणीय विकास संस्था (पेडो) तीनै संस्थाहरूको संयुक्त आयोजनमा ११२ औँ अन्तर्राष्ट्रीय श्रमिक महिला दिवसको अवसरमा “अल्जाईमर “ (बिस्मृति) रोगको बारे जानकरी मुलक सचेतना कार्यक्रम गरेको छ । समानताको कुरा जति गरेतापनि अझै पनि कार्यन्वयन क्षेत्रमा भने आज सम्म ती सबै हक़ अधिकारहरू काग़ज़ी रूपमा नै भएको र महिलाले बिभिन्न हक अधिकार भने नपाएको र पुरुषबादी मानासिकतामा शुद्धिकरण हुन् नसकेकोले महिलाको सशक्तिकरण अपेक्षाकृत हुन सकेको छैन। उक्त कार्यक्रम संगठित महिला फोहर व्यावस्थापन सहकारी संस्थाको कार्यलयकै हलमा अध्यक्ष बिष्णु खनालको सभाध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा तीनै संस्थाका अध्यक्षहरू. बिष्णु खनाल-सहकारी, शारदा ढकाल-पेड़ों, तिमीला यमी-वार्न बाँट बोल्नुभएको थियो भने सोही संस्थाबाट शिला योगी र पार्वती कट्टेलले आफ्ना बिचार राख्नु भएको थियो। ११२ औँ अन्तर्राष्ट्रीय श्रमिक महिला दिवसको अवसरमा बिभिन्न कार्यक्रम गरि मनाईदै छ । सन् १९०८ बाट महिला अधिकार सम्बन्धी अबधारणा आउन थालेका थिए र २९१० बाट महिला दिबसको रूपमा मनाउन थालियों। आइतबार संगठित महिला फोहर व्यावस्थापन सहकारी संस्था , महिला पहुँच अनुसन्धान केन्द्र नेपाल र जनसख्या महिला तथा वातावरण विकास संस्था (पेडो)को संयुक्त आयोजनमा ११२ औँ अन्तर्राष्ट्रीय श्रमिक महिला दिवसको अवसर “अल्जाईमर “ (बिस्मृति) रोग बारे सचेतना मुलक १ दिने कार्यक्रम गरेको छ ।उक्त कार्यक्रम बार्ने संस्ँथाकी उपाध्य़क्ष पूर्ब नर्सिंग प्रशासक शिक्षण अस्पताल महाराजगंज की श्री जमुना सयामीले गर्नु भयो। समानताको कुरा जति गरेतापनि अझै पनि महिलाको बिभिन्न हक अधिकार भने नपाएको र पुरुषबादी मानासिकतामा शुद्धिकरण हुन नसकेको बताउंदै यसमा सुधार आएमा महिलाको सशक्तिकरण सम्भव छ ।कार्यक्रममा बिभिन्न कबिताहरू पनि बाचन गरिएको गरियो। उक्त कार्यक्रम संगठित महिला फोहर व्यावस्थापन सहकारी संस्थाको कार्यलयकै हलमा अध्यक्ष बिष्णु खनालको सभाध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा तिनै संस्थाका पदाधिकारीहरू, सदस्यहरु, सञ्चारकर्मी तथा बिभिन्न संघ संस्थापकों प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९