२०८१ मंसिर ८, शनिबार
सोमवार साँझ बत्तिसपुतलिको अनुपम फुड्ल्यान्ड्मा ने क पा माओवादी बागमती प्रदेशको चुनाब भएको छ ।
उक्त चुनावमा २७५ जनाले भोटिङ गर्ने भएका छन उक्त चुनाबमा प्रदेश सदस्यले कार्यसमिति भोट मार्फत टुंगो लगाउदै छ
नेपाका माओवादी पाटीको चुनाब प्रदेश स्तरमा पहिलो पटक भएको हो चुनाबमा सरल सहयात्रीलाइ पाटी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड लगाएत पाटीका अन्य नेताहरुको सपोर्ट हुने भएको छ ।
बग्मती प्रदेशको उक्त चुनाबी प्रतिस्पर्धामा अर्का उमेदवार दिनानाथ गौतमको जितको सम्भावना बलियो रहेको स्रोतको दावी छ ,गौतमलाई अर्थमन्त्री जनार्दन शर्माले सपोर्ट गरेका छन । सरललाई सिन्धुपाल्चोक केन्द्रित नेता बनाउन माथिल्लो तहबाट नै आवाज उठेको हुदा सरलको भन्दा गौतमको जित हुने अपेक्षा रहेको स्रोतले दावी गरेको छ ।
यस चुनावी माहोललाई हेर्दा नेपका माओवादी पाटीमा पनि अब कार्यकर्ताबाट नेता चुनिने बिधिमा छिरेको कार्यकर्ता ले दाबी गरेका छन
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९